मेगा पोइन्ट अफ सेल (पि.ओ.एस)
मेगा पोइन्ट अफ सेल टर्मिनल (पि.ओ.एस) एक इलेक्ट्रोनिक उपकरण हो जुन बिक्रेता र सेवा प्रदायकहरूमा कार्ड भुक्तानीहरू प्रशोधन गर्न प्रयोग गरिन्छ । पि.ओ.एस टर्मिनलहरू सफ्टवेयर र हार्डवेयरको संयोजन हो जसले बिक्रेता र सेवा प्रदायकहरूलाई उनीहरूको नगद रेजिष्टरहरू सिधा कार्डहरू पढ्नको लागि अपडेट नगरीकन कार्डहरूको भुक्तानी स्वीकार गर्न अनुमति दिन्छ ।
- मेगा बैंकसँग चालू खाता खोल्नुहोस
- व्यापारी स्थापना सम्झौता फारम
- व्यापारी आवेदन फारम
कार्डधारकका लागि लाभहरू
- सुविधाजनक भुक्तानी
- बिना नगद कारोबारको प्रबर्धन
- उच्च क्रय शक्ति
- संसार भर मान्यता
व्यापारीका लागि फाइदाहरू
- नगद व्यवस्थापनमा सरलता
- सजिलै ठूला कारोबार गर्न सकिने
- ग्राहकवर्गलाई थप सेवा