मेगा भिसा स्वदेशी डेबिट कार्ड
मेगा भिसा स्वदेशी डेबिट कार्ड एक गुणस्तरिय डेबिट कार्ड हो जुन मेगा बैंकले यसको अमुल्य खातावालाहरुलाई जारी गर्दछ । मेगा भिसा स्वदेशी डेबिट कार्ड मूलतः एउटा प्लास्टिक भुक्तानी कार्ड हो जुन एटीएम टर्मिनलबाट नगद निकाल्न, पोस र विभिन्न ईकमर्स साइटहरूबाट खरीद गर्न प्रयोग गर्न सकिन्छ । ग्राहकहरूले मेगा बैंक नेपाल लि. को कुनै पनि शाखाबाट मेगा भिसा स्वदेशी डेबिट कार्डको लागि आवेदन दिन सक्दछन् ।
विशेषताहरु
- मेगा बैंकको साथ व्यक्तिगत बचत वा चल्ती खाता खोलेर सरल तरिकाले कार्ड प्राप्त गर्न सकिन्छ
- नेपाल र भारतका सबै एटीएम र पोस टर्मिनलमा चलाउन सकिन्छ
- नेपाल र भारत भित्र कुनै पनि भिसा द्वारा प्रमाणित (ख्दख्) अनलाइन व्यापारी वेवसाईट मार्फत सामान वा सेवाहरु को सुरक्षित खरीद को लागी भुक्तानी गर्न सकिन्छ
- ३ बर्षको वैधता
- भ्ःख् चिप आधारित सुरक्षित कार्ड
- अतिरिक्त ९क्गउउझिभलतबचथ० कार्ड प्राथमिक कार्डधारकको जीवनसाथी वा बच्चाहरूलाई जारी गर्न सकिन्छ
- बहु खाताहरू एकल मेगा भिसा स्वदेशी डेबिट कार्डसँग लिंक गर्न सकिन्छ
- हरेक कारोबारको एस.एम.एस मार्फत विवरणहरू प्राप्त गर्न सकिन्छ
- जुन घडीमा पनि आफनो खाताको विवरण प्राप्त गर्न सकिन्छ
- मेगा बैंक एटीएम र पीओएस टर्मिनलहरुबाट नगद निकासी वा अरु कुनै सुविधाको लागि अतिरिक्त शुल्कहरू लाग्ने छैन
योग्यता
मेगा बैंकको कुनै पनि शाखासँग व्यक्तिगत बचत वा चालू खाता सञ्चालन गर्ने ग्राहकले मेगा भिसा डेबिट स्वदेशी डेबिट कार्डको सुविधा प्राप्त गर्न सक्दछन् ।
शुल्कहरू