बैंक ग्यारेन्टी
बैंक ग्यारेन्टी एक प्रकारको प्रतिवद्धता हो । यस्तो प्रतिवद्धता एउटा बैंकले आफ्नो ग्राहकको अनुरोधमा तेस्रो पक्षलाई यदी आफ्नो ग्राहक तथा तेस्रो पक्ष बिच करार भएअनुरुप आफ्नो ग्राहकले कार्य सम्पन्न गर्न नसकेमा तेस्रो पक्षले तोकीएको रकम सम्म तोकीएको म्याद अवधि भित्र रकम दावी गरेमा दावी रकम तेस्रो पक्षलाई भुक्तानी गरिदिने जमानत गरिएको हुन्छ ।
सामान्यतः बैंक ग्यारेन्टी लाई निम्न
प्रकारमा विभाजन गर्ने गरिएको छ, ती हुन्
- विड बण्ड ग्यारेन्टी
- पर्फमेन्स बण्ड ग्यारेन्टी
- एडभान्स पेमेन्ट ग्यारेन्टी
- सप्लायर्स क्रेडीट ग्यारेन्टी
- कस्टम्स् ग्यारेन्टी
- काउन्टर ग्यारेन्टी
कृपया थप जानकारीका लागी यस बैंकको निम्न विभागमा सम्पर्क राख्नुहोला
ट्रेड अप्रेसन
मेगा बैक नेपाल लिमिटेड
नयाँ बानेश्वर, काठमाडौं, नेपाल
फोन नं. ०१४४८५४८०, ०१४४८७०७१र ७२