मेगा रेमिट बचत खाता
मेगा रेमिट वचत खाता रेमिटान्सबाट पैसा पठाउने ग्राहकहरुको लागि डिजाइन गरिएको वचत खाता हो । यसमा राम्रो ब्याज आउने तथा सून्य मौज्दात खाता खोल्न सकिन्छ ।
विशेषताहरु:
न्युनतम मौज्दात | शुन्य |
ब्याज दर | ५.०५% बार्षिक |
भिसा डेबिट कार्ड | निःशुल्क –पहिलो बर्ष |
चेक बुक | निःशुल्क |
सि–आस्वा सुविधा | निःशुल्क |
इन्टरनेट बैंकिङ्ग | निःशुल्क |
मोबाइल बैंकिङ्ग | निःशुल्क – पहिलो बर्ष |
बैंक स्टेटमेन्ट | निःशुल्क |
ए.बि.बि.एस. | दैनिक रु २००,०००/–सम्म छुट |