मेगा रेमिट बचत खाता

मेगा रेमिट बचत खाता

मेगा रेमिट वचत खाता रेमिटान्सबाट पैसा पठाउने ग्राहकहरुको लागि डिजाइन गरिएको वचत खाता हो  । यसमा  राम्रो ब्याज आउने तथा सून्य मौज्दात खाता खोल्न सकिन्छ ।

विशेषताहरु:

न्युनतम मौज्दात
रु. १०००
ब्याज दर
४% बार्षिक
भिसा डेबिट कार्ड
निःशुल्क –पहिलो बर्ष
चेक बुक
निःशुल्क
सि–आस्वा सुविधा
निःशुल्क
इन्टरनेट बैंकिङ्ग
निःशुल्क
मोबाइल बैंकिङ्ग
निःशुल्क – पहिलो बर्ष
बैंक स्टेटमेन्ट
निःशुल्क
ए.बि.बि.एस.

दैनिक रु २००,०००/–सम्म छुट


Create Account