मेगा माईक्रो बैकिङ्ग
मेगा बैंकले “वित्तिय पहुच” (Access to Finances) विस्तारका लागि परम्परागत वैंकिङ्गका अलवा नविनतम उत्पादन÷सेवाहरु संचालन गर्दैछ । बैंकका प्रमुख माईक्रो बैंकिङ्ग सुविधाहरुमा विपन्नवर्ग कर्जा, प्राथमिक सेवा तथा व्याज अनुदान कर्जा, शाखा रहित बैंकिङ्ग सेवा आदि समावेश रहेका छन् । यस कार्यक्रम मार्फत हामि साना तथा ग्रामिण ग्राहकहरुको घर घरमा ठुलो सस्थामा वैकिङ्ग सेवाहरु प्रदान गर्ने प्रयास गर्दछौ ।
मेगा माइक्रो बैंकिङ्गका विषेशताहरु:
१. सबै सेवा तथा सुविधाहरु साना तथा ग्रामिण ग्राहकहरुलाई समग्र रुपमा प्रस्ताव गरिएको ।
२. विपन्नवर्ग र कम आय समुहका मानिसहरुलाई लक्षीत ।
३. समावेशी कार्यक्रम, आर्थिक अवस्था,जातिधर्म वर्ण तथा सामाजीक अवस्थाकाआधारमा भेदभाव नभएको ।
४. मुल्य श्रृखला लगानी विधि (ख्बगिभ अजबष्ल ाष्लबलअष्लन mयमभ०िमुल्य श्रृखलासंग सम्बन्धीत सबैलाई वित्तिय सेवा प्रदान गरिने ।
५. व्यवस्थित प्रक्रियाद्घारा कम कागजी कार्य गरी उच्चतम प्रविधि प्रयोग हुने ।
६. सामाजीक÷विकास संस्थाहरु संगको साझेदारीमा ग्राहकहरु लक्षित गर्न थप कार्यक्रमहरु ः विषेश गरी उद्यमशिलता विकास तथा बजार व्यावस्थापन ।
७. सामुहिक माग आवश्यकताका आधारमा सामाजीक विकास तालिमहरु ।
लघुवित्त बैकींङ्ग सेवाहरु:
१. मेगा प्राथमिकता क्षेत्र तथा व्याज अनुदान कर्जा
मेगा प्राथमिकता क्षेत्र तथा व्याज अनुदान कर्जा निम्न वर्गमा लक्षित गरीएको छ ।
क) १८ वर्ष पुरा भई आपm्नो व्यवसाय गर्न चाहाने युवाहरु ।
ख) उच्च शिक्षा हासिल गर्न चाहने युवाहरु ।
ग) आपm्नै व्यावसाय गर्न चाहने शिक्षित वेरोजगार युवाहरु ।
घ) बैदेशिक रोजगारवाट फर्केका आपm्नै व्यावसाय गर्न चाहने युवाहरु ।
ङ) व्यक्तीगत वा सामुहिक रुपमा व्यवसाय गर्न चाहाने महिलाहरु ।
च) परम्परागत व्यवसायलाई आधुनिक प्रविधिवाट प्रर्वधन तथा विस्तार गर्न चाहने दलित समुदायहरु ।
छ)पुुर्ननिमाण प्राधिकरणवाट सम्झौता गरी घर निर्माण सम्पन्न गर्न नसकेका भुकम्प पिडितहरु ।
२. मेगा सरल लघु कर्जा
क्र.स. कर्जाको प्रकार लक्षितवर्ग प्रयोजन कर्जा सिमा
१ क्म लागतमा आवाश कर्जा खाँचोमा परेका मानिसहरूलाई कमलागतकोघरनिर्माणगर्न रु ४ लाख सम्म
२ ट्रयाक्टर तथाअन्य कृषिऔजार कर्जा कृषकहरु कृषिऔजारहरु खरिद खरीदलागतसम्म
३ कृषिकर्जा ँ कृषकहरु कृषि परीयोजना सञ्चालनगर्न १०लाख सम्म
४ वैदेशीक रोजगार कर्जा वैदेशीक रोजगारमाजानचाहाने हरुको लागी वैदेशीक रोजगारमाजादालाग्ने खर्चको लागी एक लाखपचास हजार सम्म
५ नविकरणीय उर्जा कर्जा सवैको लागी नविकरणीय उर्जा उपकरण खरीदतथानिर्माणको लगी एक लाखपचास हजार सम्म
६ रिक्शाकर्जा रिक्शापुलर्स रिक्शाखरिद गर्न तथाआफ्नै वनाउन वास्तविकमूल्य सम्म
३. मेगा अप्रत्यक्ष कर्जा
पार्टनर संगठन हुनको लागी न्युनतम मापदण्ड
क) न्युनतम ३ बर्ष संचालनमा आएको माईक्रो विकास बैंक, ँक्ष्ल्न्इक,साना किसान सहकारी वा ग्रामीण सहकारी (महानगर रउपमहानगर भित्र संचालन भएका सहकारीहरु)
ख) नयाँ माईक्रो संस्थासमेत जस्तै संचालक तथाव् यवस्थापन टोलीको माईक्रो बैंकिङ क्षेत्रमा ३ बर्ष भन्दा बढीको अनुभव भएका वर्गका वित्तीय संस्थाहरु ।
ग) न्युनतम कोर पुँजि १० लाख रुपैँया ।
घ) माईक्रो संस्थाहरुको लागी न्युनतम पँुजि पर्याप्तता अनुपात ।
ङ) उपयुक्त ऐन अन्र्तगत दर्ता गरिएको र माईक्रो संचालनको लागी अनुमती प्राप्त ।
च) कम्तीमा २५० सक्रिय ऋणी भएको ।
छ) प्रतिवद्ध सक्रिय कार्यकारी समिति र व्यावसायिक व्यावस्थापन ।
ज)सबैले मान्य र स्वीकृत लेखा प्रणाली र ऋण कार्यक्रमको कार्यान्वयन तथा अनुगमनको लागी उपयुक्त निति तथा प्रक्र्रिया अपनाएको ।
भ) समय समयमा लेखा परिक्षण साथै ऋण अवधिमा विभिन्न योजना कार्यान्वयन गरेको ।
जानाकारीको लागी तलको ठेगानामा सम्पर्क गर्नुहोला ।
माईक्रो बैकिङ्ग विभाग
मेगा बैंक नेपाल लिमिटेड
ज्ञानेश्वर, काठमाण्डौँ
फोन नं. ०१–४४४५१५३÷५४÷५५
फ्याक्स ०१–४६९२६०
ईमेल:micro@megabank.com.np.